०५० सालमा बनेको रावल आयोग : प्रतिवेदन बल्ल कार्यान्वयनमा जाँदै, के हो रावल आयोग ?

  • शुक्रबार​ २९ जेठ २०८३ ०९:५३ AM
काठमाडौं । सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो । साथै, सर्वोच्च अदालतको