काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेका ७ जना यात्रुको अवस्था गम्भीर रहेको र १४ जनाको उद्धार गरिएको छ । काभ्रे प्रहरीले लोकपथलाई दिएको जानकारी अनुसार नमोबुद्ध नगरपालिकको बुच्चाकोट भन्ने स्थानमा बस दुर्घटना भएको हो । पूर्वअरनिको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो साढे २ बजे आसपास दुर्घटनामा