काठमाडौं । सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको समयावधि थप गरिएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने,’ निर्णयमा भनिएको छ । वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले प्रधानमन्त्रीका