सरकारको दाबी- अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त छ

  • शुक्रबार​ २९ जेठ २०८३ १०:०७ AM
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयहरूमा सरकारको धारणा स्पष्ट पारेका छन् । मन्त्री पोखरेलकाअनुसार अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको जवाफ संघीय संसद् र संसदीय समिति दुवैमा दिइसकेका छन् । उनले अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक