काभ्रेपलाञ्चोकमा यात्रुवाहक बस दुर्घटना, सातको निधन, १५ घाइते

  • शुक्रबार​ २९ जेठ २०८३ ०९:४३ AM
काभ्रेपलाञ्चोकको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।