काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : सात जनाको मृत्यु, १५ घाइते

  • शुक्रबार​ २९ जेठ २०८३ ०९:३६ AM
काभ्रेपलाञ्चोक : बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटमा आज भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी