भारत सरकारको सहयोगमा हुम्लामा बन्ने भयो नेपाल–भारत मैत्री अस्पताल

  • शुक्रबार​ २९ जेठ २०८३ ११:४७ AM
कर्णाली प्रदेशको हुम्लाको चंखेली गाउँपालिका–२ मा जेठ २८ गते नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास भएको छ । अस्पताल भवन भारत सरकारको आर्थिक सहयोग करिब १४ करोड ८० लाख रुपैयाँमा निर्माण हुँदैछ । भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन हुम्लाको चंखेली गाउँपालिकामार्फत हुन लागेको हो । चंखेली गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत