उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

  • शुक्रबार​ २९ जेठ २०८३ १२:११ PM
काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी सार्वजनिक गरेको छ । उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि