नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

  • शुक्रबार​ २९ जेठ २०८३ ११:२१ AM
नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको छ ।