काठमाडौं । को सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष ले आयोजित विशेष समारोहमा स्वागत गरेका थिए। बैंकका अनुसार भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव छ। पूर्वसचिवसमेत रहेकी उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, , , महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी छन्। शैक्षिक रूपमा भट्टराईले बाट रसायनशास्त्र ... The post ग्लोबल आईएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त appeared first on Kalika Khabar.