विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन

  • शुक्रबार​ २९ जेठ २०८३ ०१:०१ PM
नेपाली काँग्रेसले आफ्ना नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ ।