आइएमईको २६ वर्ष: रेमिटेन्स सेवालाई रूपान्तरणको आधार बनाउने लक्ष्य

  • शुक्रबार​ २९ जेठ २०८३ १२:५३ PM
काठमाडौँ । ‘आइएमई’ ले स्थापनाको २६ औँ वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताए । उनले वैदेशिक रोजगारीमा रहँदा