काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सि.जी. इलेक्ट्रोनिक्सले बेलायती ब्रान्ड ‘गुडम्यान्स’ लाई आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको छ । नेपाली उपभोक्ताहरूको आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यका साथ ब्रान्डले नयाँ प्रविधिमा आधारित थुप्रै उपयोगी उपकरणहरू बजारमा ल्याएको जानकारी दिएको छ । कम्पनीका अनुसार हाल नेपाली बजारमा राइस कुकर, केटल, ब्लेन्डर, जुसर एक्स्ट्राक्टर, स्टिक ब्लेन्डर,