काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि नेपालमा पर्याप्त नीति तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्षमा कमजोरी रहेको बताएका छन् । शुक्रबार ‘द ग्रिन टेबल’ नामक कार्यक्रममा ‘विपद् व्यवस्थापनः नीति निर्माणदेखि प्रभावकारी