कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः शेखर कोइराला

  • शुक्रबार​ २९ जेठ २०८३ ०२:१४ PM
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।