चलचित्र ‘लालीबजार’ छैटौँ हप्तामा प्रवेश, १० करोड क्लबतर्फ उन्मुख

  • शुक्रबार​ २९ जेठ २०८३ ०७:३७ PM
काठमाडौँ, जेठ २९ गते । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको छैटौँ हप्तामा प्रवेश गरेको छ। वि.सं. २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली चलचित...