मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबिच शिष्टाचार भेटवार्ता
शुक्रबार २९ जेठ २०८३ ०७:०१ PM
काठमाडौँ, जेठ २९ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सो भेटवार्तामा नेपाल–चीनब...