काठमाडौँ (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघको आयोजनामा १० औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ । प्रतियोगितमा मोसफलका ३ सहित ८ टोली सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश The post राष्ट्रिय महिला बास्केटबल अर्को महिना first appeared on हाम्रो खेलकुद.