सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि उम्मेदवारको प्रस्तुतिकरण र अन्तर्वार्ता असार ४ र ५ गते

  • शुक्रबार​ २९ जेठ २०८३ ०१:३० PM
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति निर्धारण गरिएको छ। लोक सेवा आयोगले सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष पदका लागि आवेदन The post सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि उम्मेदवारको प्रस्तुतिकरण र अन्तर्वार्ता असार ४ र ५ गते appeared first on Technology Khabar.