दुरा भाषादेखि लोकसंस्कृतिसम्म जोगाउन कानुन आवश्यक : सचेतक परियार

  • शुक्रबार​ २९ जेठ २०८३ ०१:५५ PM
काठमाडौं : प्रतिनिधिसभामा सचेतक प्रकाशचन्द्र परियारले ‘अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को पूर्ण समर्थन गर्दै नेपालका लोपोन्मुख भाषा, लोकसंस्कृति तथा परम्परागत ज्ञानको संरक्षणका लागि छुट्टै कानुन अपरिहार्य रहेको बताएका