धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

  • शुक्रबार​ २९ जेठ २०८३ ०२:२० PM
सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिका–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।