कञ्चनपुर जिल्लामा क्रिकेट गतिविधि खेलमैदान अभावले प्रभावित
शुक्रबार २९ जेठ २०८३ ०२:१९ PM
पछिल्लो समय कञ्चनपुरमा क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । तर खेल मैदानको अभावले भने क्रिकेट गतिविधि प्रभावित बनेको छ । खेल मैदान नहुँदा प्रतियोगिता आयोजना गर्न समेत पालो पर्खिनुपर्ने अवस्था छ ।