धनगढी (हाम्रो खेलकुद)- नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शुक्रबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेज परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । परियोजनाको निर्माण प्रक्रियालाई तीव्रता दिने उद्देश्यसहित भएको भ्रमणका क्रममा मन्त्री लम्सालले परियोजनाको निर्माण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरे । सुदूरपश्चिमको खेलकुद, पर्यटन तथा समग्र आर्थिक विकासमा The post पूर्वाधार विकास मन्त्री लम्साल फाप्लाको स्थलगत निरीक्षण first appeared on हाम्रो खेलकुद.