पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित बन्न आग्रह गरेका छन्। रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले पार्टी स्थापनाको छोटो अवधिमै