घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
शुक्रबार २९ जेठ २०८३ ११:०७ PM
म्याग्दी, जेठ २९ गते । घट्दो विद्यार्थी संख्या म्याग्दीको रघुगंगा गाउँपालिकाको मुख्य शैक्षिक चुनौती बनेको छ । आठ वडा रहेको रघुगंगामा एक वटा कक्षा १२ र नौ वटा कक्षा १० सम्म पठनपाठन...