नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा एआई सहकार्यका लागि नेपाल–भारत द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ । यस कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो । यस सत्रमा दक्षिण एसियामै फुल–स्ट्याक जेनेरेटिभ The post नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन appeared first on Businesspana.