सरकारले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम नेपाल लेखामान बोर्डको (Accounting Standard Board-ASB) को अध्यक्ष पदमा धिताललाई नियुक्त गरेको हो । लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्नका लागि सरकारले धिताललाई सो The post नेपाल लेखामान बोर्डको अध्यक्षमा रमेश कुमार धिताल नियुक्त appeared first on Businesspana.