काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाएको छ । मन्त्री मेहतालाई आज मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख डा तोसिमा कार्कीले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाउनुभएको हो । सो क्रममा मन्त्री मेहताले रास्वपा पार्टीले बाचापत्रमा उल्लेख गरेअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताउनुभयो ।… Continue reading स्वास्थ्य मन्त्री मेहतालाई रास्वपाको ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’