उच्च ग्रेडका विद्यार्थी जिल्लामै रोक्न चुनौती

  • शनिबार ३० जेठ २०८३ ०६:५९ AM
जीवछ यादवलहान, जेठ ३० गते । सिरहामा कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालयको संख्या एक सय पुगे पनि एसइईमा ए प्लस र ए ग्रेड ल्याउने विद्यार्थीलाई जिल्लाभित्रैका विद्यालयमा भर...