ब्लुस्काईले सार्वजनिक गर्यो ग्रुप च्याट सुविधा

  • शनिबार ३० जेठ २०८३ १२:४८ AM
सामाजिक सञ्जाल ब्लुस्काईले बिहीबार समूह च्याट सुविधा सार्वजनिक गरेको छ। यो सुविधा एपलाई यसको ठूलो प्रतिस्पर्धी एक्ससँग थप प्रतिस्पर्धी बनाउन ल्याइएको हो। इलन मस्कको स्वामित्वमा रहेको एक्सले हालै छुट्टै एक्सच्याट The post ब्लुस्काईले सार्वजनिक गर्यो ग्रुप च्याट सुविधा appeared first on Technology Khabar.