फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

  • शनिबार ३० जेठ २०८३ ०१:३० AM
फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ । टाेरन्टाे स्टेडियममा गएराति भएको खेलमा बोस्नियाका जोभो लुकिच र क्यानडाका साइल लरिनले आआफ्नो टोलीका लागि एक–एक गोल गरेका थिए । खेलको २१औँ मिनेटमा लुकिचले गोल गर्दै बोस्नियालाई सुरुवाती अग्रता दिलाएका थिए । सियाड कोलासिनाचले कर्नरबाट हेडर फ्लिक गरेपछि