नेपाल र भारतका अधिकारीहरुको सीमा बैठक झापामा :सीमास्तम्भ मर्मतलाई तीव्रता दिने सहमति
शनिबार ३० जेठ २०८३ ०१:२२ AM
झापा : नेपाल र भारतका सीमा प्रशासन तथा प्राविधिक अधिकारीहरूले पूर्वी क्षेत्रका सीमास्तम्भको मर्मत र पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन्। शुक्रवार झापाको बिर्तामोडमा सम्पन्न संयुक्त बैठकले पछिल्लो तीन महिनामा भएका कामको समीक्षा