बिर्तामोडमा आजदेखि रोजगार मेला

  • शनिबार ३० जेठ २०८३ ०१:१३ AM
झापा :  बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि बिर्तामोडमा दुईदिने रोजगार मेला सुरु हुँदैछ। बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जनाएको छ। मेलाका सहजकर्ता सेवक बजगाईंका अनुसार शुक्रबार साँझसम्म