इतिहास खोज्दाखोज्दै बन्यो दरबार

  • शनिबार ३० जेठ २०८३ ०२:३७ AM
पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–४ हस्तपुरमा हरियाली जङ्गलबीच भव्य संरचना निर्माण भएको छ । यहाँ पुग्ने नयाँ पर्यटकलाई यो स्थल अनौठो लाग्न सक्छ । कटुस, काफल र निगालोको घनाजङ्गल, चराचुरुङ्गीको आवाज र प्रकृतिको सुवासले मन्त्रमुग्ध