हिन्द महासागरमा ५३ लाख वर्ष पुरानो ह्वेलको अवशेष फेला

  • शनिबार ३० जेठ २०८३ ०३:३९ AM
एजेन्सी । वैज्ञानिकहरूले हिन्द महासागरमन ह्वेलका अवशेषहरूको विश्वकै सबैभन्दा गहिरो र विशाल सङ्कलन फेला पारेका छन् । दक्षिण–पूर्वी हिन्द महासागरको डायमान्टिना क्षेत्रमा करिव ७,००० मिटरको गहिराइमा यो स्थल फेला परेको हो । अनुसन्धानकाअनुसार यस क्षेत्रमा ५३ लाख वर्षदेखि निर्माण हुँदै आएका प्राचीन जीवावशेषका साथै सक्रिय ह्वेल–फल पारिस्थितिक प्रणालीहरू रहेका छन् । विशेषगरी ६,७८९ मिटरको गहिराइमा