ठगी आरोपमा बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउ

  • शनिबार ३० जेठ २०८३ ०३:२० AM
काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउ परेका छन् । ठगीको आरोपमा उनी पक्राउ परेका हुन् । ठगीको आरोपमा जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा प्रहरीसँग समन्वय गरी उनलाई काठमाडौं ल्याइएको हो । उनीमाथि ठगीको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाउने तयारी गरेको छ