चलचित्रमा फुटबलका कथा

  • शनिबार ३० जेठ २०८३ ०९:२५ AM
सन् १९९४ को कुरा हो, त्यतिबेला कोलम्बियालाई विश्वकप जित्न सक्ने टिमका रूपमा लिइएको थियो तर त्यस्तो हुन सकेन । त्यसको कारण थियो– आन्द्रेइ स्कोबार नामका खेलाडीले गरेकोे आत्मघाती गोल...