सानो देश, ठूलो लक्ष्य

  • शनिबार ३० जेठ २०८३ ११:०० AM
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पुर्‍याएपछि यसपटक चार नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने अवसर पाएका छन्।अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको २३औं संस्करणको विश्वकपमार्फत ‘डेब्यु’ जनाएका टिम हुन्, केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डन।  विश्वकपको ९६ वर्ष र २२ संस्करणको इतिहासमा अहिलेसम्म ८० देशले यो प्रतियोगिता खेलिसकेका छन्। यसपालिबाट यी चार टिम थपिएसँगै त्यो संख्या ८४ पुगेको छ।केप भेर्डेसहारा मरुभूमिभन्दा