भारत सरकारले शुरु गर्यो १ अर्ब डलरबढीको ‘इन्डिया एआई मिसन’

  • शनिबार ३० जेठ २०८३ ०४:४६ AM
भारतमा एआई मोडल विकासको गति अमेरिका, युरोप र चीनको तुलनामा सुस्त रहेको छ। केही स्टार्टअपहरूले मात्र एआई मोडल सार्वजनिक गरिरहेका छन्, जसमा अधिकांश ठूला भाषा मोडल वा भ्वाइस मोडल छन्। The post भारत सरकारले शुरु गर्यो १ अर्ब डलरबढीको ‘इन्डिया एआई मिसन’ appeared first on Technology Khabar.