विश्वकप फुटबल: अमेरिकाको सुखद सुरुआत, पाराग्वे ४-१ ले पराजित

  • शनिबार ३० जेठ २०८३ ०४:१९ AM
काठमाडौं। तीन राष्ट्रको संयुक्त आयोजनामा भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘डी’ को उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले सुखद सुरुआत गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४-१ को फराकिलो गोलअन्तरले