नेपाल-भारत सीमास्तम्भ मर्मतको समीक्षा,संयन्त्रलाई सक्रिय बनाउने सहमति

  • शनिबार ३० जेठ २०८३ ०६:०२ AM
सुरुङ्गा झापा- नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । नापी विभाग, सीमा शाखा काठमाण्डुको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो । हालै सम्पन्न