चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

  • शनिबार ३० जेठ २०८३ ११:५८ AM
काठमाडौँ, जेठ ३० गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ ।जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गए राति...