कर्णाली करिडोरको धुलाचौरमा बन्द सडक सुचारु

  • शनिबार ३० जेठ २०८३ ११:१८ AM
राजन रावतहुम्ला, जेठ ३० गते । कर्णाली करिडोरअन्तर्गत बाजुराको धुलाचौरमा अवरुद्ध गरिएको सडक सञ्चालनमा आएको छ। सडक बन्दका कारण हुम्ला आउने–जाने यात्रुहरू धुलाचौरमा अलपत्र परेपछि गृह...