भारतीय सेनाको विमान दुर्घटना

  • शनिबार ३० जेठ २०८३ ०६:३६ AM
काठमाण्डु- भारतको असमको जोरहाटमा भारतीय बायुसेनाको एयरबेसमा एएन ३२ मालवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान अवतरणका क्रममा आगलागी भएपछि दुर्घटना घटेको हो । विमानले रनवेमा सुरक्षित अवतरण गरेको भएपनि अवतरण लगत्तै विमानबाट आगोको मुस्लो निस्किएको थियो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र भागदौड मच्चिएको थियो । घटनाको जानकारी हुनासाथ एयरबेसका दमकल गाडीहरू र