पाराग्वेविरुद्ध अमेरिकाको सानदार जित

  • शनिबार ३० जेठ २०८३ १२:५४ PM
काठमाडौँ, जेठ ३० गते । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ को पहिलो खेलमा पाराग्वेविरुद्ध सानदार जित निकालेको छ । लस एन्जलस रङ्गशालामा शनिबार बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४...