रक्सौल–काठमाडौं ब्रोडगेज रेल लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदनमाथि नेपाल र भारतबीच छलफल

  • शनिबार ३० जेठ २०८३ ०७:०१ AM
काठमाडौं। नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ। भारतीय दूतावासका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको हो । जेठ २८–२९ सम्म काठमाडौंमा भएको छलफलमा भारतको अनुदानमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।… Continue reading रक्सौल–काठमाडौं ब्रोडगेज रेल लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदनमाथि नेपाल र भारतबीच छलफल