ढुङ्गाले लागेर बालिकाको मृत्युु

  • शनिबार ३० जेठ २०८३ ०२:४५ PM
नन्द सिंह रलिङ (हुम्ला), जेठ ३० गते । कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर एक किशोरीको मृत्यु भएको छ ।सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद शुक्रबार बिहा...