साझेदारीमा एक घर एक धारा निर्माण

  • शनिबार ३० जेठ २०८३ ०३:१३ PM
सुजल श्रेष्ठप्युठान, जेठ ३० गते । सरुमारानी गाउँपालिका–४, धनकोटको ६३ घरमा खानेपानी धारा निर्माण भएको छ । सरुमारानी गाउँपालिका र नेवा संस्थाको साझेदारीमा डुम्री खोला धनकोट खानेपानी...