यो साता देशका यी प्रदेशका हुनेछ भारी वर्षा

  • शनिबार ३० जेठ २०८३ ०४:०१ PM
काठमाडौं : यो साता कोशी, मधेश, बागमती प्रदेशसम्म मनसुनी वायुको प्रभाव रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।पहाडी भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही