झापा । झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ निर्वाचित भएका छन् । क्लबको आज बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल र कोषाध्यक्षमा मलिना